काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनले ८८ लाख रुपैयाँ धरौटीमा बुझाउनुपर्ने छ ।