काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदको अवसरमा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हाे ।