धवल शमशेरलाई ३ लाख धराैटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई तीन लाख धरौटीमा छाड्न आदेश भएको छ ।

सोमबार जिल्ला अदालत काठमाडाैंले उनलाई धराैटीमा छाड्ने आदेश गरेको हो ।

थप विवरण आउन बाँकी ।