मन्त्रिपरिषद् बैठक सुरु, गभर्नर नियुक्ति गर्ने सम्भावना

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक केहीबेरअघिदेखि सुरु भएको हो ।

आजको बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको छ ।