सेयर बजार राताम्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) १७.७६ अकंले घटेर २७४४.०९ बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ ललाख ५१ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.४० प्रतिशत, विकास बैंकको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०..७६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ ।