खानेपानीमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।