काठमाडौं । नेपाल सरकारले हालैको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले भदौ २३ र २४ गते भएका प्रदर्शनमा मृत्यु भएका र शहीद घोषणा गरिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शहीदका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउने प्रक्रिया गृह मन्त्रालयमार्फत अगाडि बढाइने जानकारी दिए ।
शहीद घोषणा गरिएका ४५ जनाको पूर्ण विवरण:
क्र.सं. नाम,थर ठेगाना
१ बुद्धिबहादुर तामाङ कीर्तिपुर-२, काठमाडौं
२ सन्तोष विश्वकर्मा बेलका-४, उदयपुर
३ सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१, बाँके
४ श्रीयम चौलागाई बेलबारी-११, मोरङ
५ ईस्वत बहादुर अधिकारी का.म.पा -११, काठमाडौं
६ आयुष थापा नेपालगन्ज-१, बाँके
७ गौरब जोशी धनगढी-५, कैलाली
८ योग बहादुर श्रेष्ठ बारविसे-६, सिन्धुपाल्चोक
९ माधव सारू मगर भूमिकास्थान-४, अर्घाखाँची
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट-५, गोरखा
११ असहाव आलम ठकुराई विरगंज-१२, पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ-४, बाग्लुङ
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना-७, बझाङ
१४ रसिक खतिवडा खत्री पनौती-१०, काभ्रे
१५ बिनोद महर्जन ललितपुर-७, ललितपुर
१६ दिल नारायण तामाङ तिमाल-७, काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर-१, सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा न.पा-६, सुनसरी
१९ मोहन सरदार इटहरी-१४, सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास-२, धनकुटा
२१ ओझन बुढा स्वामिकार्तिक खापर-२, बाजुरा
२२ साजन राई धरान-२२, सुनसरी
२३ अनिश पराजुली पालुङटार-३, गोरखा
२४ सारकुमार राई चौदन्डीगढी-३, उदयपुर
२५ अर्जुन भट्ट गण्डकी-४, गोर्खा
२६ धिरज श्रेष्ठ तादी -३, नुवाकोट
२७ देव कुमार सुवेदी लालबन्दी-५, सर्लाही
२८ उमेश महत चौतारा साँगाचोकगढी-८, सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ-३, संखुवासभा
३० निखिता गौतम कालिका-८, चितवन
३१ अभिषेक चौलागाई शैलुङ-४, दोलखा
३२ बिजय चौधरी लहान-१५, सिरहा
३३ भिम राज धामी दुर्गाथली-१, बझाङ
३४ निरज पन्त दशरथ – ६, बैतडी
३५ दीपक सिंह साउद शिवनाथ-२, बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी-१, नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११, झापा
३८ दिनेश राजवंशी अर्जुनधारा-४, झापा
३९ कमल भण्डारी हिलिहाङ-२, पाँचथर
४० दिपेश सुनुवार तिनपाटन-६, सिन्धुली
४१ महेश बुढाथोकी विगु-३, दोलखा
४२ लच्छुमान राई पञ्चकन्या-२, नुवाकोट
४३ मिलन राय दुधौली-८, सिन्धुली
४४ अमृत गुरुङ रुपा-५, कास्की
४५ उत्तम थापा लेकाम-३, दार्चुला





































