Untitled

काठमाडौं । उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा भएको छ ।

शुक्रबार न्याय परिषद्को बैठकले उच्च अदालतका ८ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।

हेर्नुहोस् सूची :