बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइको दशौँ साधारणसभा सम्पन्न (तस्बिरहरू)

दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो दशौँ साधारणसभा मनाएको छ।

सो अवसरमा आज छैटौं अधिवेशन र सरसफाइ र सह-लगानी आयोजनाद्वारा नवनिर्मित संरचना उद्घाटन पनि गरिएको छ। उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका हुन्।