गृहका २० सहसचिव र २४ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालय तथा मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले २० सहसचिवको र २४ सहसचिवको सरुवा गरेका हुन् ।

को कहाँ ?