काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगरहरूले सांस्कृतिक र्याली निकालेका छन् ।
टुँडिखेलमा आयोजित कार्यक्रममा मगर समुदायका सदस्यहरू परम्परागत भेषभूषा, नाचगान र सांस्कृतिक प्रस्तुतिसहित सहभागी भएका छन् ।