काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।
शुक्रबारदेखि देशभरका सुनचाँदी पसल खुलेका हुन् ।
असार १९ गतेदेखि सुनचाँदीको दैनिक मूल्य नतोकिएकोमा आजदेखि मूल्य तोक्न थालिएको छ ।