काठमाडौं । दुई दिनसम्म निरन्तर वृद्धि देखिएको शेयर बजारमा पछिल्ला दुई दिनयता भने गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा कायम भएको छ। आज ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन ७ उपसूचक राताम्य भउका छन् । आज सर्वाधिक विकास बैंकको शेयर मूल्य घटेको हो ।





































