एमाले र कांग्रेसका उच्चस्तरीय नेताबीच भेटवार्ता

काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका उच्चस्तरीय नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

भेटवार्ता जारी छ ।